Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) ले ३२ वर्षे उमेर हद लगाएर नेताहरूको एउटा पंक्तिलाई पाखा लगाएर कीर्तिपुरमा भइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनस्थलमा नाराबाजी भएको छ। एमालेले ३२ वर्षे उमेर हद लगाएपछि भइरहेको निर्वाचनमा सर्वसम्मत नेतृत्व छान्ने कोशिश भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्र संयोजक…