Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानललाई महासचिवको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ । उम्मेदवारी मनोनयनको समय नजिकिँदा पनि ओली समूहले आफ्नो प्यानल टुङ्गो लगाउन सकेको छैन। ओलीले प्यानल सार्वजनिक नगरेसम्म ईश्वर पोखरेल समूहले पनि प्यानल सार्वजनिक नगर्ने तयारी गरेका छन्। विशेषत अन्य पदमा त्यति धेरै समस्या नभए पनि…