Live on
Your Voice, Your Power
काठमाडौं- वर्तमान महासचिव सुमन पुरीले अडान नछाड्दा नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व अन्तत: निर्वाचनबाटै चयन गरिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पूर्वअध्यक्ष महेश बस्नेत र इन्चार्ज राजीव पहारीसहितले हस्तक्षेप गर्दा पनि युवा संघको नेतृत्व निर्वाचनबाटै गर्नु पर्ने भएको हो । यससँगै…