Khabarhub

अष्टलक्ष्मी र युवराज अब एमालेको केन्द्रीय समितिबाट बाहिरिने

काठमाडौं- एमाले उपाध्यक्ष द्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनसँगै पार्टीको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् ।  पार्टीको महाधिवेशनको बन्दशत्र अगाडि बसेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनीहरूले अब पार्टीको पदीय जिम्मेवारीका लागि उम्मेदवारी नदिने र बाहिरिने घोषणा गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका हुन् । शाक्य र ज्ञवाली पार्टीको…