Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा नरहेको बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले सरकारबाट बाहिरिएपछि जनतामा जाने र पार्टी बलियो बनाउने अवसर प्राप्त भएको भन्दै सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा नरहेको बताएका हुन् । सत्तामा रहँदा माओवादी पार्टी फुट्ने वा जनताको मत घट्ने…