समाचार Archives | Page 1270 of 8335 | Khabarhub Khabarhub

पुरानो रिसइबीले शंखमूलमा पुल हाउस सञ्चालकको हत्या, बाराका एमकेकुमार पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका-१० शंखमूल साईबाबा पार्कस्थित पुल हाउसका सञ्चालक रूपक बान्तवाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । प्रहरीले शंखमूल नै बस्दै आएका बाराको सिम्रौनगढ नगरपालिका-७ निवासी २२ वर्षीय एमके कुमारलाई बुधबार बिहान पक्राउ गरेको हो । कुमारले सोमबार बिहान रड प्रहार गर्दा गम्भीर घाइते भएका रूपकको निजामती अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो…