Khabarhub

मोर्चा बनाउन तराई-मधेसकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पहलमा तराई-मधेसकेन्द्रित दलले नयाँ मोर्चाबन्दीका लागि छलफल थालेका छन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार तराई-मधेसकेन्द्रित ८ दलबीच यसबारे छलफल भइरहेको छ । ‘मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि आगामी दिनको रणनीति बनाएर जाने कुरा हुँदैछ । समान विचारवाहक आठ दलीय मोर्चाको काम…