Khabarhub

प्रतिनिधिसभामा गएर पनि बोलेनन् प्रचण्ड

काठमाडौं- हिउँदे अधिवेशनको पहिलो दिन उपस्थित भएर पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलेनन् । सबै दलका नेताहरूले बोल्ने कार्यसूची भए पनि माओवादी संसदीय दलका नेता प्रचण्ड आफूले नबोली प्रमुख सचेतक हितराज पाण्डेलाई सम्बोधन गर्न लगाए । प्रचण्डले सदनलाई सम्बोधन नगरेर प्रमुख सचेतक पाण्डेले सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत् गलत बाटोको यात्रा थालेको…