Live on
Your Voice, Your Power
काठमाडौँ– गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त वक्तब्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणा प्रस्तुत गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रदेश सभा सदस्यहरुलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको…