Khabarhub

गठबन्धन सरकारका दावेदार केसीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न प्रचण्डको माग

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशमा अल्पमतमा परेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको घटनाको भर्त्सना गर्दै निर्णय सच्याउन माग गरेका छन् । आइतबार बेलुका एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रस्ताव गरिएका कुलप्रसाद केसीलाई तत्कालै…