Khabarhub

मजदुरको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो आर्थिक वर्षबाट श्रमिकको तलब न्यूनतम १५ हजार पुर्‍याउने घोषणा गरेका छन् । १३२औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश जारी गर्दै उनले श्रमिकको तलब १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि नै लागू हुने गरी १५ हजार पुर्‍याइने घोषणा गरेका हुन् । ओलीले बजेटमार्फत श्रमिकको न्यूनतम…