Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबार दिउँसो ३ बजे बस्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकमा ०७८ भदौमा १४औँ महाधिवेशन गर्ने प्रस्ताव पेस भएको हो । प्रवक्ता शर्माले ०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको जानकारी दिए । शर्माका अनुसार गाउँनगरको वडा…