Khabarhub

झाँक्री रिहाई माग गर्दै बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज (भिडियोसहित)

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विरोधमा वानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा झडप भएको छ । दाहाल-नेपाल समूह निकट युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो । सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगामुढा गरेको छन् भने ढुंगामुढाबाट प्रहरीको एउटा गाडीमा क्षति पुगेको छ । यस्तै प्रहरीले स्थिति…