Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'शकुनी'को संज्ञा दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ ले विराटनगरमा गरेको विरोध सभामा बोल्दै वरिष्ठ नेता खनालले ओली १४ वर्ष जेल बस्दा मार्क्सवाद नपढी रामायण र महाभारत पढेर 'शकुनी' बनेर निस्किएको आरोप लगाएका हुन् । उनले केपी…