Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूह संघीय राजधानी काठमाडौँ लक्षित आन्दोलनमा केन्द्रित भएको छ । मुलुकभर हुने आन्दोलनभन्दा राजधानीमा हुने प्रदर्शनले शासकको ध्यान तान्ने भएकाले त्यसैतर्फ केन्द्रित भएको दाहाल-नेपाल समूहका नेता हिमाल शर्माले बताए । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय पनि गरेको…