Khabarhub

धनगढीको सभामा वाईफाईको पासवर्ड राखियो ‘नेकपा १२३’

धनगढी– नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोधसभामा वाइफाईको समेत व्यवस्था गरिएको छ। सभामा नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सम्बोधन गरिसकेपछि उद्घोषक नेपबहादुर चौधरीले नि:शुल्क वाईफाईको व्यवस्था रहेको जानकारी गराउँदै पासवर्ड ‘नेकपा १२३’ रहेको बताए । उनले कार्यकर्तालाई विभिन्न सामाजिक सञ्जालमा विरोधसभाको प्रत्यक्ष प्रशारण गर्न आग्रह गर्दै भने ‘यस कार्यक्रम स्थलभित्र निःशुल्क…