Khabarhub

प्रचण्ड–नेपाल समूहले देशैभरबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

काठमाडौँ– प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध दोस्रो चरणको आन्दोलन गरिरहेको नेकपाकै प्रचण्ड–नेपाल समूहले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ ।। दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो। नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र दिइने छ। संघर्ष समितिको निर्धारित…