Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ । नेकपाभित्रको अन्तर्विरोध चुलिँदै जाँदा प्रधानमन्त्री ओली र नेता नेपालबीच आइतवार दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको थियो । नेपालसँगै नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त पनि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयले नेपाललाई…