Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले सरकार परिवर्तन र अर्को सरकार गठनका बारेमा निरपेक्ष रहने बताएको छ । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मासँग गरेको भेट र भेटका क्रममा भएका छलफलको विषयमा समेत छलफल भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीकै आग्रहमा सभापति देउवाले भेट गरेको भन्दै भने,‘पार्टी एकता गर्ने, पार्टी विभाजन…