Khabarhub

राजपा र समाजवादीबीच एकता भएकोबारे नेताहरूद्वारा सभामुखलाई जानकारी

काठमाडौं- समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी गठन गरिएको नेताहरुले सभामुख अग्नीप्रसाद सापकोटालाई जानकारी गराएका छन् । नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई विहीबार भेट गरी दुई पार्टी बीच एकता भएकोबारे जानकारी गराएका हुन् । त्यसअघि उनीहरु निर्वाचन आयोग र संसद सचिवालय पुगेका थिए । नवगठित जनता समाजवादी पार्टीका नेताहरू सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका…