Khabarhub

विदेशमा बस्ने ५० लाख नेपालीको अभिभावकत्व सरकारले लिनुपर्छ : कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विदेशमा रहेका करिब ५० लाख नेपालीको अभिभावकत्व ग्रहण गर्न सरकारसँग आग्रह गरेको छ । शनिबार विदेशमा रहेका नेपालीको वर्तमान स्थितिबारे नेपाली कांग्रेसको दृष्टिकोण सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले महामारीका बेला नेपालबाहिर रहेका करिब ५० लाख नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्न सरकारसँग आग्रह गरेका हुन् । शर्माले जारी गरेका विज्ञप्तिमा…