राजनीति Archives | Page 1996 of 2029 | Khabarhub Khabarhub

स्वतन्त्र तिब्बती सम्मेलनमा सहभागी सांसदबारे पार्टी नै बेखबर

काठमाडौं– लात्भियाको राजधानी रिगामा भएको निर्वासित तिब्बती संसद्को आह्वानमा स्वतन्त्र तिब्बत सम्बन्धी सम्मेलनमा समाजवादी पार्टी नेपालका सांसदको सहभागिताबारे पार्टी नै बेखबर बनेको छ । सम्मेलनमा सांसद् प्रदीप यादव सहभागी भएको समाचार सार्वजनिक भइरहेका बेला समाजवादी पार्टीले भने यस विषयमा केही थाहा नभएको जनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टीले सांसद्…