Live on
Your Voice, Your Power
काठमाडौं– प्रेस स्वतन्त्रता विरोधी प्रावधान समेटिएको भनिएको मिडिया काउन्सिल विधेयक रोक्नका लागि नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको छ । जवाफमा सभामुख महराले विधेयकका सम्बन्धमा सञ्चारमन्त्रीसँग छलफल गर्ने बताएका छन् । सोमबार पत्रकार महासंघको टोली सभामुख महरालाई भेटेर विधेयक रोक्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति…