Live on
Your Voice, Your Power
कैलाली- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेपाली जनताले देश समृद्ध भएको हेर्न चाहेको बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेशद्वारा मंगलबार धनगढीमा विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले देश समृद्विको दिशातर्फ अगाडि बढेको बताए । नेता रावलले नेपाल बहुधार्मिक, बहुभाषिक…