Khabarhub

क्रान्तिकारी माओवादी पार्टीले उपनिर्वाचन बहिष्कार गर्ने

काठमाडौं- नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मोहन वैद्य किरण नेतृत्वको पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेता सीपी गजुरेलले बताए । यसअघि पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चा बनाएर स्थानिय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिए…