Khabarhub

सरकारले सहमतिको बाटो बन्द गरेकोले मुलुक जटिलता तर्फ धकेलियो– डा कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जतिसुकै कठिन परिस्थिति आए पनि सत्यको बाटो नछोड्न कार्यकर्तालाई आग्रह गरेका छन् । आफू सत्यको बाटोमा हिँडिरहेको बताउॅदै डा कोइरालाले भने-"जस्तो सुकै अप्ठ्यारो अवस्था आएपनि सतमार्गको बाटो छोड्दिन र एक ईन्च पनि डगमगाउॅने छैन। यही सत्यको मार्ग नै मेरो राजनीतिको लक्ष्य हो।" नेपाली कांग्रेस मोरङ् क्षेत्र नं-६ (ख)…