Khabarhub

नेपाल – युएई संसदीय मैत्री समूहको बैठक सम्पन्न

काठमाडौं– संघीय संसदको नेपाल - संयुक्त अरब इमिरेट्स (युएई) संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा संयोजक प्रभु साहको अध्यक्षतामा बसेको समूहको बैठकमा सदस्यहरुलाई समूह गठनबारे औपचारिक जानकारी गराइनुका साथै केही महत्त्वपूर्ण निर्णय समेत गरिएको हो । बैठकले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई ) बीचको सुमधुर सम्बन्धलाई अगाडि बढाउन…