Khabarhub

सरकारमा बसेकाहरुबाटै मुलुक खतरामाः कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा बसेकाहरुबाटै मुलुक खतरामा रहेकाे बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता,धर्म निरपेक्षता र समावेशितामाथि पूर्व राजा र बिप्लव समुहबाट खतरा रहेकाे तर्क गरे पनि सरकारबाटै मुलुक खतरामा रहेकाे संकेत गरे। उनले न्यायालयमाथि जनताको विश्वास घटेको बताउँदै सडकबाटै न्याए…