Live on
Your Voice, Your Power
काठमाडौं– चाडपर्वका बेलामा सरकारले बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसकेको भन्दै सांसदहरुले आलोचना गरेका छन् । शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सरकारले बजार अनुगमन गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । लत्ता कपडादेखि खाद्यावस्तुको मूल्य दोब्बर हुँदा पनि सरकारले व्यापारीलाई कारवाही गर्न नसकेको भन्दै उनीहरुले आक्रोश…