Khabarhub

संविधानले सबै जातजातिको अधिकार सुनिश्चित गरेको छ : नेता नेपाल

जनकपुरधाम– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित गरेको बताउएका छन् । कैथबनियाँ सेवा समाजको दोस्रो राष्ट्रिय महाधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै नेपालले संविधानले १३६ जातजातिको अधिकारलाई सुनिश्चित गरेको बताए । आफ्नो इतिहासप्रति गौरव बोध गर्दै सबैले मिलेर समृद्धिको बाटोमा अग्रसर हुनु अहिलेको आवश्यकता भएको बताए । उनले  विभिन्न जातजातिको रङविरङको सुन्दरतालाई बचाउनु जरूरी…