Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसको सचिबालय बैठक सकिएको हो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको ११ बुँदे सम्झौतालाई बैठकमा प्रस्तुत गरिएको थियो । ‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी…