Khabarhub

बजेटमा ओलीको असन्तुष्टि छैन, समीकरण टिक्छ, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति दिन आवश्यक रहेको बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका काम-कारबाही समग्रमा सन्तोषजनक र राम्रो रहेको भन्दै अझै गति दिनुपर्ने बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको पनि उनले बताए । उनले बजेटप्रति ओलीले…