Khabarhub

माधव नेपालको पार्टी २०८३ भदौसम्म फुटाउन नपाइने

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटिसकेपछि राजनीतिक वृत्तमा अन्य साना पार्टीहरू पनि विभाजन हुने चर्चा चलिरहेको छ । कतिपयले अब माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्न सक्ने अनुमान लगाइरहेका छन् । एकीकृत समाजवादीका केही नेताहरूले यसअघि निर्वाचन आयोगमा सम्पर्क गरेर पार्टी फुटाउने प्रावधानबारे जानकारीसमेत लिएको बुझिएको छ । तर, आयोगका…