Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर २७ देखि काठमाडौंमा हुने ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। पञ्चायतकालदेखिको लामो राजनीतिक अनुभव, संघर्ष र योगदान गरेका उनले नेतृत्व हस्तान्तरण र संगठन सुधारको आवश्यकता देखाउँदै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । उनले आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै पूर्वराष्ट्रपति…