राजनीति Archives | Page 28 of 2029 | Khabarhub Khabarhub

मिति टुंगो नहुँदै कांग्रेस नेताहरूलाई महाधिवेशनको हतारो

काठमाडौं- १५औँ महाधिवेशनका लागि मिति तय नहुँदै नेपाली कांग्रेसका नेताहरू महाधिवेशनको हतारोमा देखिएका छन् । महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण नहुँदै नेताहरू १५औँ महाधिवेशनका लागि विभिन्न पदको आकांक्षा राख्दै आन्तरिक तयारीमा जुटेका छन् ।  आगामी महाधिवेशनका लागि कांग्रेसले चैत मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका बनाएको छ । क्रियाशील सदस्यता नवीकरण…