Live on
Your Voice, Your Power
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादव तनावमा छन् । उनको त्यो तनाव बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा पनि प्रष्टै देखिन्थ्यो । नवौँ पटकसम्मको पार्टी विभाजन झेलिसकेका उनी पत्रकार सम्मेलनअगावै निराश मुद्रामा देखिए । पत्रकार सम्मेलनका क्रममा यादवले आइतबार अशोक राईले सात सांसदसहित पार्टी विभाजन गरेको प्रसंग झिक्दै…