Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विवाददेखि निष्क्रिय बसेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा स्वागत गर्न सकिने संकेत गरेका छन् । ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रममा आफूभन्दा पहिले बोलेका गौतमलाई जवाफ दिने क्रममा उनले यस्तो संकेत गरेका हुन् । वामदेवले ८ महिनाअघि च्यासलमा भएको वार्तामा ओलीले हाई लेभलको निर्णयबाट पार्टीमा स्वागत…