Khabarhub

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्र पठाएका छन् । उनलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएको भन्दै गत अधिवेशनमा बेल्न दिएको छैन । त्यसपछि उनले सभामुखलाई पत्र नै लेखेर बोल्न पाउनुपर्ने माग राखेका हुन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसहित बसेको बैठकमा प्रमुख…