Khabarhub

आठ वर्षपछि प्रचण्डकै पोल्टामा गोपाल किराती, ‘जनयुद्ध’कै शैलीमा भने- देशी-विदेशी प्रतिक्रियावादीलाई धुलोपिठो बनाउँछौँ

काठमाडौं- २०७४ साल मंसिरमा भएको चुनावको मुखमा नेकपा माओवादी केन्द्र छाडेका गोपाल किराती ८ वर्षपछि पुरानै बाटोमा आइपुगेका छन् । माओवादी केन्द्रका तत्काली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावी तालमेल तथा पार्टी एकता प्रक्रिया थालेपछि त्यसताकाका सचिवालय सदस्य किराती अर्को माओवादी पार्टी खोल्न हिँडेका थिए । २०५६ सालतिर तत्कालीन ‘जनयुद्ध’को समयमा किरात जनवादी वर्कर्स…