Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेको ११औ महाधिवेशनमा २१०० जना महाधिवेशन प्रतिनिधि हुनेछन् । आज बसेको एमाले सचिवालय बैठकपछि जानकारी गराउँदै उपमहासचिव प्रदीप ज्ञवालीले २१०० प्रतिनिधि महाधिवेशन प्रतिनिधि हुने बताए । ज्ञवालीले विभिन्न विभाग जनसंगठन र कमिटीहरूबाट नेताहरूको उपस्थित रहने बताएका छन्। नेकपा एमालेले मङ्सिर २७ गतेदेखि काठमाडाैंमा एमालेको एघारौं महाधिवेशन गर्ने भएको छ। यसको तयारीको सन्दर्भमा…