Khabarhub

राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्दै

काठमाडौँ– संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्। गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो साढे १२ बजे…