Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । बुधबारदेखि तीन दिनसम्म ललितपुरमा चलेको केन्द्रीय कमिटीको दशौँ बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार नै मंसिर २७ देखि २९ सम्म ११ औँ पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस…