Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै गएको छ । अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि पार्टीका देखिएको किचलो उग्र रुप लिएको हो । बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरूले जेन-जीहरूको माग पूरा गर्नका लागि नेतृत्व अर्थात् अध्यक्ष माधवकुमार नेपालले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका हुन्। नेपालको…