समाचार Archives | Page 5966 of 8337 | Khabarhub Khabarhub

भारतमा थपिए ४२ हजार ९२४ संक्रमित, ३११ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ४२ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ८७ हजार ६१५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ४७२ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै…