Live on
Your Voice, Your Power
काठमाडौँ– बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । झापा खादुनावारी-६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ-२ बस्ने वर्ष २८ का बुद्धिमान खातीलाई आज दिउँसो सो परिमाणको सुन सहित प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद रुपमा रहेका उनीहरुलाई प्रहरीको टोलीले सोधपुछ तथा खानतलासी गर्दा उक्त…