समाचार Archives | Page 6071 of 8283 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री देउवा सवा ६ बजे शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच झण्डै एकघण्टा छलफल भएको छ । नियमित भेटभाटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति निवास पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । यसअघि आजै बिहान राष्ट्रपति भण्डारीले एमाले…