Live on
Your Voice, Your Power
काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले सरकारको सम्पूर्ण सामर्थ्य कोरोना रोकथाम र न्यूनीकरणका साथै संक्रमितको प्रभावकारी उपचारमा लगाउने बताएका छन् । शुक्रबार मन्त्री पदको सपथपछि सिंहदबारमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले कोरोना महामारीविरुद्धको प्रयासलाई सघन र प्रभावकारी बनाउँदै लैजाने बताएका हुन् । उनले संक्रमितको उपचारमा कुनै कमी हुन नदिन सरकार गम्भीर रुपमा लागेको जानकारी दिए । त्यस्तै…