Live on
Your Voice, Your Power
काठमाडौँ– दास्रो पटक शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका कृष्णगोपाल श्रेष्ठले कोभिडले आक्रान्त पारेको शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति समक्ष सपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री श्रेष्ठले स्थगित भएको एसईई लगायतका परीक्षाबारे मन्त्रालयले चाँडै निर्णय गर्ने बताएका हुन् । सो अवसरमा मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक…