Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित प्रदर्शन गरेका छन् । नेता जगदीश्वर नरसिंह केसी नेतृत्वको समूहले सामाखुसीमा चोकमा उत्रिएर लोकतन्त्र रक्षाका प्रदर्शन गरेका हुन् । उनीहरूले त्यसक्रममा ‘हाम्रो आवाज : संवैधानिक सर्वोच्चताको कायम गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘जेन-जीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पूरा गरौँ’, ‘सबै समस्याको समाधान चालु संविधानबाटै खोजौं’,…