Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका-६ टौदहस्थित बागमती नदीको किनारामा रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा काठमाडौंको दक्षिणकाली नगरपालिका १ बस्ने ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवारको डुबेर मृत्यु भएको हो । घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ निलबाराही गणबाट सशस्त्र…